Press "Enter" to skip to content

अाफ्नाे सुरक्षा अाफै गर्न नगरबासि लाई अाग्रह गर्दै ! मेयर नरेन्द्र कुमार गुप्ता

नवलपरासी: पश्चिम नवलपरासीमा नयाँ भेरियन्ट सहितकाे काेराेना तिब्र रुपले बढ्दै गरेको छ ।

नयाँ भेरियन्ट सहितकाे काेराेना संक्रमणकाे दाेस्राे चरणमा पनि संक्रमित हुनेकाे संख्या बढ्दै गएको छ ।

काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या र संक्रमितकाे संख्या बढ्दै जादा स्वास्थ्य सतर्कता अपाउन जरुरी रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।

साथै नगरपालिका भित्र पनि काेराेनाबाट संक्रमित हुने र ज्यान गुमाउनेकाे संख्या समेत बढिरहेको हुदा नगरपालिका भित्र बसाेबास गर्ने सम्पूर्ण जनतालाई स्वास्थ्य सतर्कता अपनाई अति अावश्क काम बाहेक घर बाहिर ननिस्कन र घरमै बस्न अाग्रह गर्नु भएको हाे ।

उहाले काेराेना संक्रमण बढ्दै जादा नगर भित्र रहेको सम्पूर्ण पसल र हाटबजार लगायत अन्य भिडभाड हुने ठाउमा राेक लगाउनुका साथै पसलहरु १० बजे देखि १ बजे संम्म मात्र खाेल्न पाईने बताएका हुन । साथै नगर भित्र सभा सम्मेलन र गाेष्ठिमा पुर्ण रुपमा राेक लगाईकाे उहाले बताउनु भएको हाे ।

https://www.youtube.com/watch?v=LZpFIgornEg

नगरपालिकाबाट अाफु यश काेराेना जस्तो विषम परिस्थितिमा जनतालाई जाेगाउन र यसबाट नगर भित्र तथा नगर बाहिर बसाेबास गर्ने कुनै पनि ब्यक्ति माथि मानवीय क्षति नहाेस भन्ने नगरालिकाबाट सधै साथ सहयोग मिल्नेछ भनी बताउनुभएको थियोे । र यश काेराेना जस्तो विषम परिस्थितिबाट अाफु पनि वच्न र अरुलाई पनि बचाउन जनताकाे पनि साथ सहयोग चाहिने बताएका हुन । साथै यसबाट बच्न र अरुलाई बचाउन जनताकाे साथ सहयोगकाे अापेक्षा गर्नु भएको थियो ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »
More from बिविधMore posts in बिविध »
More from मनोरन्जनMore posts in मनोरन्जन »
More from राजनीतिMore posts in राजनीति »
More from शिक्षाMore posts in शिक्षा »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *