निर्वाचनपछि अधिकांश जनप्रतिनिधि आफूले गरेका वाचा भुल्ने गरेका हुन्छन् । वाचासँगै समुदायस्तरमा विकास गर्ने प्रतिबद्धता समेत ख्याल नगरी अघि सरेका पाइन्छ । २०७९ बैशाख ३० गते स्थानीय तहकाे निर्वाचन सम्पन्न भएकाे थियाे । त्यस लगत्तै पालिकाकाे विभिन्न तहकाे नेतृत्व तय भयाे । त्यसैलाई मध्यनजर गर्दै विजय भएका जनप्रतिनिधिले समुदायमा गरेका…