महिला तथा बालबालिकाको लागि अधिकार समानता र सशक्तिकरण”भन्ने नाराका साथ ११५औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वर्दाघाट नगरपालिका सभाहालमा महिला सशक्तिकरणका:समानता को महत्त्वमा गहिरो चर्चा गरिएको थियो। संचारिका समूह नवलपरासीका अध्यक्ष विष्णु खनालको अध्यक्षता रअर्धघाट नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष बिमला गुरुङको प्रमुख अतिथ्यथा मा कार्यक्रम गरिएको थियो। सो अवसरमा…