Press "Enter" to skip to content

Posts published in “विचार”

दिल कुमारी सुनार बाट प्रेरणा लिने पो हो की ! Nepal News

दिल कुमारी सुनार शारीरिक अशक्त भएकी एक शिक्षिका हुन् । सुनार कपिलवस्तुकाे विजयनगर गाउँपालिका वडा नम्बर-१, मधुनगरमा रहेकाे मधुनगर बाल विकास केन्द्रमा अध्यापन गराउने गर्छिन् । करिब ८ बर्षदेखि शिक्षण पेशा अंगालेकाे उनी बताउँछिन् । शिक्षिका सुनार एकाबिहानै उठेर घरकाे काम सकाउँछिन । घरदेखि केहि पर रहेकाे बालविकासमा विहान १०…