Press "Enter" to skip to content

महिला सशक्तिकरण र समानताको खोजी वर्दघाटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न, The Horizon Times

महिला तथा बालबालिकाको लागि अधिकार समानता र सशक्तिकरण”भन्ने नाराका साथ ११५औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वर्दाघाट नगरपालिका सभाहालमा महिला सशक्तिकरणका:समानता को महत्त्वमा गहिरो चर्चा गरिएको थियो।

संचारिका समूह नवलपरासीका अध्यक्ष विष्णु खनालको अध्यक्षता रअर्धघाट नगरपालिका वडा नम्बर ५का वडा अध्यक्ष बिमला गुरुङको प्रमुख अतिथ्यथा मा कार्यक्रम गरिएको थियो।

सो अवसरमा वडा अध्यक्ष गुरुङले महिलाहरूको हक हितमा आधारित योजनाहरू सञ्चालन गर्दै जीविकोपार्जनमा सुधार ल्याउनुपर्ने बताउनुभयो।

कार्यक्रममा सञ्चारिका समूह लुम्बिनी प्रदेशका प्रबन्धक निर्देशक उषा किरण पन्तले सहजीकरण गर्नुभएको थियो। उहाँले महिलाहरू सशक्तिकरण समानताको खोजी प्रदेशमा महिलाहरूको नेतृत्व र अवस्था लगायतका विषयमा प्रकष्ट पार्नुभएको थियो।

अन्तरक्रिया कार्यक्रममा नवलप्रासीका विभिन्न संघ संगठनमा आबद्ध जागरुक महिलाहरूको सक्रिय सहभागिता रहेको कार्यक्रम सञ्चालिका डोल्मा चौधरीले बताउनु भयो |

मञ्जु यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
1
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *