नवलपरासीको सदरमुकाम परासीको निलोगेटमा मोटरसाइलकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । मंगलबार राती ८ बजेर ३५ मिनेटमा जिल्ला नवलपरासी रामग्राम नगरपालिका वाड नं. १ निलोगेट स्थित सुनवल परासी भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ल.५ प ९६७ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई गेटमा ठक्कर खादा चालकाको दुर्घटना भएको हो ।
थप विडियो समाचार Nepal News
चालक रामग्राम नगरपाँलीका वाड नं. १४ रेक्सहवा बस्ने वर्ष ३५ को प्रदिप यादवा हुँन उनको टाउकोमा चोट लागि गम्भिर अवस्थामा रहेको जिल्ला अस्पताल पससी ल्याई उपचार हुन नसकेपछि थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाएकोमा उपचारको क्रममा राति ९ बजेर ५५ मिनेटमा मृत्यू भएको पश्चिम नवलपरासी जिल्ला प्रहरी कार्यलयाका सुचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।
थप अनुसन्धान कार्यका लागि प्रहरी निरिक्षक धर्मराज खत्रीको कमाण्डमा टाफिक सहित ७ जनाको टोलि खटि थप अनुसन्धान कार्य भैरहेको डिएसपी पाण्डेले जानकारी दिनुभयो ।
Dolma








Be First to Comment