Press "Enter" to skip to content

Posts tagged as “Bike accident Nepal”

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, Nepal News

नवलपरासीको सदरमुकाम परासीको निलोगेटमा मोटरसाइलकल दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । मंगलबार राती ८ बजेर ३५ मिनेटमा जिल्ला नवलपरासी रामग्राम नगरपालिका वाड नं. १ निलोगेट स्थित सुनवल परासी भित्री सडक खण्डमा उत्तरबाट दक्षिण तर्फ जादै गरेको ल.५ प ९६७ नं.को मोटरसाईकल आफै अनियन्त्रित भई गेटमा ठक्कर खादा चालकाको…