Press "Enter" to skip to content

The Horizon Times

अाफ्नाे सुरक्षा अाफै गर्न नगरबासि लाई अाग्रह गर्दै ! मेयर नरेन्द्र कुमार गुप्ता

नवलपरासी: पश्चिम नवलपरासीमा नयाँ भेरियन्ट सहितकाे काेराेना तिब्र रुपले बढ्दै गरेको छ । नयाँ भेरियन्ट सहितकाे काेराेना संक्रमणकाे दाेस्राे चरणमा पनि संक्रमित हुनेकाे संख्या बढ्दै गएको छ । काेराेनाबाट ज्यान गुमाउनेकाे संख्या र संक्रमितकाे संख्या बढ्दै जादा स्वास्थ्य सतर्कता अपाउन जरुरी रहेको रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्र कुमार गुप्ताले बताए ।…