Press "Enter" to skip to content

राष्ट्रिय मा.वि.काे नेतृत्वमा खनाल, News of Nepal

कपिलवस्तुमा राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाले नयाँ नेतृत्व पाएकाे छ । हुमाकान्त खनालकाे नेतृत्वमा साेमबार साे विद्यालयले ९ सदस्यीय नयाँ नेतृत्व पाएकाे विद्यालयले जनाएको छ ।

जसकाे सदस्यहरुमा कविता आर्चाय, भोविलाल पोख्रेल, लेखनाथ घर्ती, सुमित्रा सुनार, उमा वि.क. चयन भएका छन् । त्यसैगरी पदेन सदस्यमा वडा अध्यक्ष अर्जुन बहादुर पाण्डे, शिक्षक प्रतिनिधिमा विष्णु भण्डारी र प्रध्यानाध्यापक वलदेव लामिछाने चयन भएकाे व्यवस्थापन समितिले जनाएको छ । नवनिर्वाचित अध्यक्ष खनालले विद्यालयको शैेक्षिक र भौतिक विकासको लागि महत्वपुर्ण भुमिका निर्वाह गर्दै आएकाे थिए ।

Khanal

विद्यालयको चौतर्फी विकासको लागि आफ्नो नेतृत्वले नमुना काम गर्ने नवनिर्वाचित अध्यक्ष खनालले प्रतिबद्धता जाहेर गरे । विद्यालयको शैक्षिक सुधारको लागि समेत अग्रसर भएर काम गर्ने उनले बताए ।

Ram Abatar Chaudhary

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *