कपिलवस्तुकाे चन्द्राैटामा चर्काे बैंक व्याजदर, लघुवित्त र मिटर व्याजकाे विरुद्ध विराेध प्रदर्शन गरिएको छ । नेकपा (विप्लव) नेतृत्व पश्चिम कपिलवस्तुको जिल्ला समितिकाे आयाेजनामा शुक्रबार विरोध प्रदर्शन गरिएकाे हाे । बैंककाे चर्काे ब्याजदर नियन्त्रण गर, मिटर व्याजीलाई कारवाही गर, लघु वित्तीय शाेषण अन्त्य गर, १ अंककाे व्याजदर लागू गर, लघु वित्तीय…