Press "Enter" to skip to content

Ramgram Women Jaycees ले यसरी दिए शहीदहरूलाई श्रद्धाञ्जली, The Horizon Times

सहिदहरुको सम्झनामा साेमबार रामग्राम महिला जेसीज बर्ष २०२३ ले दिप प्रज्वल एंम सहिद परिवारलाई सम्मान गरेको छ । रामग्राम महिला जेसीजका अध्यक्ष जोगमाया चौधरीको अध्यक्षता तथा पाल्हिन्न्द गाउँपालिका वाड नम्बार 1का वडा अध्यक्ष चुलाही प्रसाद यादवको प्रमुख आतिथ्यमा सहिद परिवारलाई सम्मान गरिएको हो | मधेस आन्दोलनका सहिद जगदीश पासवान कि माता सिंगारिदेवी पासवानलाई सम्मान गरिएको हाे ।

थप समाचार

सो अवसरमा माइती नेपाल जिल्ला प्रमुख संगीता पुरी, इलाका प्रहारी कर्यरत प्रणामी जगत बहादुर सुनार, रामग्राम महिला जेसीजका पूर्व अधक्ष्यहरु प्रभा ज्ञवाली, पविता गुरु्वा आचार्य र रिंगल यादव लगायतका कार्यक्रममा सहभागीता रहेको थियो ।

रामग्राम महिला जेसीज बर्ष २०२३ का उपाध्यक्ष अनु सुनारको कार्यक्रम सयोजक रहेको रामग्राम महिला जेसीज बर्ष 2023 का महासाचिव डोल्मा चौधरीले जानकारी दिनुभयो |

डोल्मा

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *