लुम्बिनी प्रदेशका मुुख्यमन्त्री कुल प्रसाद केसी सहित अन्य पाँच मन्त्री चन्द्राैटा आउने भएका छन् । जसपा सांस्कृतिक महासंघको आयोजनामा जिल्लाको शिवराज -५, चन्द्रौटामा बुधबार (भोली) हुना लागेकाे कार्यक्रममा मन्त्री आउने भएका हुन् । मंगलबार पत्रकार सम्मेलन गरि कार्यक्रमकाे तयारी पूरा भएकाे पनि बताइएको छ । महासंघद्वारा आयाेजित स्वागत तथा सम्मान…