दियालो नेपाल शिवराज कपिलवस्तुकाे नवाैं साधारण सभा तथा पाँचौं अधिवेशन सम्पन्न भएकाे छ । जिल्लाको शिवराज-५, चन्द्राैटामा शुक्रबार सम्पन्न अधिवेशनले अध्यक्षतामा पुनः तारा थापालाई चयन गरेकाे कार्य समितिले जनाएकाे छ । जसकाे उपाध्यक्षमा ज्याेति पुन, सचिवमा अन्जना अधिकारी, सह-सचिवमा बिरमाया सुनार, काेषाध्यक्षमा इन्द्रावती चाैधरी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा…