कपिलवस्तुको कृष्णनगर नगरपालिकामा फैलिएको झाडापखालाकाे प्रकाेप पछिल्लो समय घट्दै गएकाे छ । गत सोमबार साँझ करिब ५ जनामा देखिएको झाडापखाला क्रमश बढ्दै गएपछि अस्पतालमा बिरामीको संख्या ह्वात्तै बढेको अस्पतालले जनाएको छ । झाडापखाला गाउँभरी नै फैलिएपछि कृष्णनगर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ का बासिन्दा बढि प्रभावित हुँदै आएका…