पश्चिम नवलपरासीको सरावलमा किसानहरुलाई बाख्रा वितरण गरिएको छ । सरावल गाउँपालिका वडा नम्बर ३ पटनीका बाख्रा पालक किसानहरुलाई बाख्रा वितरण गरिएको हाे । सगम बाख्रा पालक कृषक समुहको अध्यक्ष साेमकान्ति चाैधरिकाे अध्यक्षता र सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरिकाे प्रमुख अतिथिता तथा प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेलकाे विशिष्ट अतिथतामा अाज…