नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालद्वारा दुई लाख भन्दा बढीकाे स्वास्थ्य सामाग्री वितरण गरिएकाे छ । नर्वेजियन नेत्रहीन तथा अल्पदृष्टियुक्त संघ, नर्बेको आर्थिक सहयोगमा कपिलवस्तु जिल्लाका स्थानीय निकायहरुमा २ लाख २५ हजार ४ सय ३५ रुपैयाँ बराबरको स्वास्थ्य सामग्री वितरण…