Press "Enter" to skip to content

मह उत्पादनको लागी Sarawal, Nepal मा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको छ ।

सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई माहुरी पालन गर्नकाे लागि माहुरीकाे घार वितरण गरिएको छ

मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तरगत सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा माहुरीकाे घार वितरण गरिएको हाे । गाउँपालिका भित्रीका माहुरी पालक किसानहरुलाई करिब ५० वटा माहुरीकाे घार वितरण गरिएको कृषि शाखा प्रमुख कुलदिपले  जानकारी दिए ।

सरावल गाउँपालिकाले कृषि क्षेत्रमा किसानहरुलाई अात्मनिर्भर बनाई ब्यावसायिक र अाधुनिकरण कृषि क्षेत्र तर्फ किसानहरुलाई जागरुक गराई माहुरी पालक किसानहरुलाई माहुरी पालनमा सुबिधा युक्त तरिका बाट मह उत्पादन गर्नका लागि किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले बताए ।

Nepal News

सरावल गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पाैडेल र पालिका भित्रका माहुरी पालक किसानहरुकाे उपस्थितिमा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको थियो ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *