पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा माहुरी पालक किसानहरुलाई माहुरीकाे घार बितरण गरिएको छ । सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई माहुरी पालन गर्नकाे लागि माहुरीकाे घार वितरण गरिएको छ मुख्यमन्त्री ग्रामीण बिकास कार्यक्रम अन्तरगत सरावल गाउँपालिका भित्रका माहुरी पालक किसानहरुलाई ५० प्रतिशत अनुदानमा माहुरीकाे घार वितरण गरिएको हाे । गाउँपालिका भित्रीका…