नवलपरासी: पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ मा नयाँ भेेरियन्ट सहितको कोरोना बाट बच्न र शारीरिक समस्या समाधान गर्नकाे लागि याेग अभ्यास कार्यक्रम सुरु भएको छ ।
जनविकास किशोर किशोरी सञ्जालकाे अायाेजना तथा एबिसि नेपाल ,स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोगमा काेराेना भाईरसबाट बच्न र शारीरिक समस्या समाधान गर्नकाे लागि याेग अभ्यास कार्यक्रम सरु भएको हाे ।
सञ्जालका अध्यक्ष महेश यादवकाे अध्यक्षतामा नयाँ भेेरियन्ट सहितको कोरोना बाट बच्न र शारीरिक समस्या समाधान गर्नकाे लागि याेग अभ्यास कार्यक्रम सुरु गरिएको हाे।
कार्यक्रममा बाेल्दै सञ्जालका अध्यक्ष यादवले दोस्रो चरणको नयाँ भेरियन्ट सहितको कोरोना भाईरसले गर्दा संक्रमित हुनेकाे संख्या संगै मृत्यु दर पनि बढ्दै गएको छ । काेराेना भाईरस काे संक्रमणबाट अाफु पनि बच्न र समुदायमा भएको अन्य ब्यक्तिहरुलाई पनि बचाउनकाे लागि याेग अभ्यास कार्यक्रम सुरु गरिएको हाे ।
सञ्जालमा रहेको किशोर किशोरीहरुकाे सकृय सहभागीता र एबिसि नेपालकाे सहयोगमा विभिन्न स्वास्थ्य सामाग्री प्रयाेग गरि र स्वास्थ्य मापदण्डकाे पालना गर्दै सामाजिक दुरि कायम गरि हरेक टोल टोलमा काेराेना बाट बच्न र शारीरिक समस्या समाधान गर्न र गराउनकाे लागि याेग अभ्यास कार्यक्रम सुरु गरिएको हाे ।
समुदायमा काेराेनाकाे संक्रमणबाट किशोर किशोरी तथा तिनका अभिभावकहरुलाई माक्स लगाउन , सेनिटाईजर प्रयाेग गर्न , समाजिक दुरि कायम गर्न र स्वास्थ्य मापदण्ड पालना गर्न सिकाउनु का साथै स्वास्थ्य समाग्री समेत दिदै गरेको बताउनु भएको हाे ।
नयाँ भेरियन्ट सहितको काेराेना भाईरसकाे संक्रमणबाट अाफु बच्न र अरुलाई बचाउन उदेश्यले संचालन गरिकाे याेग अभ्यास कार्यक्रममा एविसि नेपालका सुपरभाइजर राजमन बरई , भाेलेन्टियर जानकि गाैड सगै सञ्जालका किशोर किशोरीहरुकाे ठुलाे याेगदान रहेको अध्यक्ष यादवले बताए ।
महेश यादव
Be First to Comment