Press "Enter" to skip to content

Posts tagged as “corona cases in Nepal”

काेराेना भाईरसलाई कसरी मात दिने सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न, Nawalparasi, Nepal

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ६ कुर्थावलमा काेराेना भाईरस सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गुराँस किशोरी समुहको अायाेजना तथा एबिसि नेपाल स्ट्राेम फाउन्डेसनको अार्थिक सहयोगमा काेराेना भाईरस सम्बन्धित अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे । गुरास किशोरी समुहकि अध्यक्ष पुष्पा यादवकाे अध्यक्षता तथा समाजसेवी बुद्धिजीवी नागेन्द्र हरिजनकाे प्रमुख…