पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -२ पटखाैलिमा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा एविसि नेपालकाे अायाेजनामा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग…