Press "Enter" to skip to content

Posts tagged as “Nepal News”

किशोर किशोरीलाई दुर्व्यसनी मुक्त तथा सकारात्मक सोंच युक्त किन बनाउनुपर्ने ? Kapilvastu Nepal

कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं.१ शिवपुर स्वास्थ्य चाैकीमा लागुऔषध दुर्व्यसनी बिषयक तालिम शुरु भएकाे छ । लागुऔषध दुर्व्यसनी मुक्त बनाउने उद्देश्यले किशोर किशोरीहरुमा सकारात्मक सोंचको विकास गर्नका लागि किशोर किशोरी सङ्ग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत शिवराज नगरपालिका १ नम्बर वडाको सहयोग र शिवपुर स्वास्थ्य चौकीको आयोजनामा शिवराज-१ बनकट्टीको सामुदायिक भवनको सभा…

मुठ्ठी दान कार्यक्रमबाट सकंलित खाद्यान्न सवांद केन्द्रहरुले आइतबार अति विपन्न परिवारलाई हस्तान्तरण गरियो

आखिर किन बने ठेला ,मन्दिर र मदरसा जनचेतनाकाे माध्यम :एविसि नेपालका सुपरभाइजर बरई र अार्या