Press "Enter" to skip to content

परिवार को लापरवाही ले बच्चा को ज्यान गयो

पश्चिम नवलपरासीमा पाेखीकाे पानिमा डुबेर एक बालकको मृत्यु भएको छ ।

सरावल गाउँपालिका वडा नम्बर २ तिलाैलिमा पाेखरीकाे पानीमा डुबेर एक बालकको मृत्यु भएको हाे ।

सरावल गाउँपालिका वडा नम्बर २ तिलाैलिका ८ वर्षीय बिकास राय चाैधरीकाे पाेखरिकाे पानीमा डुबेर साेमबार विहान मृत्यु भएको थियो ।

अाफ्नै घरकाे पश्चिम पट्टी १०० मिटर पछाडि रहेको माछा पाेखरिकाे पानिमा साेमबार बिहान १० बजे डुबेका ती बालककाे जिल्ला अस्पताल पृथ्वीचन्द्रमा उपचारका क्रममा विहान ११ बजे मृत घाेषणा गरेको जिल्ला प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिए ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *