कपिलवस्तुकाे शिवराज नगरपालिका वडा नं.१ शिवपुर स्वास्थ्य चाैकीमा लागुऔषध दुर्व्यसनी बिषयक तालिम शुरु भएकाे छ । लागुऔषध दुर्व्यसनी मुक्त बनाउने उद्देश्यले किशोर किशोरीहरुमा सकारात्मक सोंचको विकास गर्नका लागि किशोर किशोरी सङ्ग जनप्रतिनिधि कार्यक्रम अन्तर्गत शिवराज नगरपालिका १ नम्बर वडाको सहयोग र शिवपुर स्वास्थ्य चौकीको आयोजनामा शिवराज-१ बनकट्टीको सामुदायिक भवनको सभा…











