Press "Enter" to skip to content

जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम, ABC Nepal

जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ । स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा सरावल -६ कुर्थावलमा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे ।

किशोरीहरुकाे मनाेकान्क्षा र भावना बुझि उनिहरुले साेचेकाे लक्ष्य पुरा गर्न र समाजमा भएको विभिन्न मानिसहरुकाे नकारात्मक बुझाई हेर्ने दृष्टिकोण लाई बदल्न र किशोर किशोरीहरुकाे रुचि र चाहना अनुसारको कार्य गर्न सक्ने सक्षम बनाउने उदेश्यले शिक्षक  सम्बन्धि  जिवनवृति याेजना बनाउने कार्यक्रम सञ्चालन गरेको एविसि नेपालकि सुपरभाइजर साईदा निशा पठानले बताईन ।

 साथै उनिहरुकाे गाेल वा ईछा अनुसारको कार्य गर्न दिने र एविसि नेपालले जिवनवृति लक्ष्य पूरा गर्नकाे लागि गरिब बिपन्न घरका किशोरीहरुलाई सधैं सहयोग गरिरहेकाे समेत बताउनु भएकोथियोे ।कार्यक्रममा उपस्थित किशोरीहरुले शिक्षक बन्ने लक्ष्य राखेकाे बताए ।  साे कार्यक्रममा किशोरी र तिनका अभिभावकहरुकाे सहभागीता रहेको थियो ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *