Press "Enter" to skip to content

माक्स वितरण गरि जनचेतना जगाउदै किशोर किशोरीहरु

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. २ हरपुरमा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ ।

प्रगति किशोरी किशोरी सञ्जालकाे अायाेजनामा तपाईंको माक्स खै भन्ने अभियानका साथ हरपुर गाउँ र चाेक चाेकमा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको छ ।

सञ्जालकी अध्यक्ष निलज्याेति गाैडकाे अगुवाइमा र सञ्जालका किशोर किशोरीहरुकाे साथ सहयोगमा कार्यक्रम सम्पन्न भएको  छ ।

काेराेना बाट अफु पनि बाचौ र अरुलाई पनि बचाउ भन्ने साेचले सञ्चालन गरेको मास्क बितरण कार्यक्रमबाट गरिब जनता लाई सहयोग पुग्नुका साथै काेराेनाकाे जोखिमबारे सचेत गराउन र बाटोमा बिना माक्स हिनिरहेका मानिसहरुलाई माक्स वितरण गरि काेराेना बाट वचन जनचेतना जगाउदै सञ्जालका किशोर किशोरीहरुले चन्दा संकलन गरि याे अभियान कार्यक्रम सञ्चालन गरेको सञ्जालकी अध्यक्ष निलज्याेति गाैडले बताउनुभयाे ।

 कार्यक्रमा एविसि नेपालका भाेलेन्टियर बन्दना चाैधरी र सञ्जालका किशोर किशोरीहरुकाे सहभागीता रहेको थियोे ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *