पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका वडा नम्बर -४ र ५ मा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र सरावल गाउँपालिकाकाे समन्वय तथा एविसि नेपालकाे अायाेजनामा लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि किशोर किशोरी र अभिभावकहरु संग अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रशिक्षण गर्दै एविसि नेपालका सुपरभाइजर राजमन बरईले महिलाहरुप्रति समाजले हेर्ने दृष्टिकोण लाई सकारात्मक बनाउन र लैङ्गकि हिंसा बाल संरक्षण र मनाेसमाजिक सम्बन्धि विभिन्न समस्या समाधान गर्नका लागि समाजका सबै ब्यक्तहरु मिलेर एक जुट भई काम गर्नु पर्ने अाव्श्यक रहेको बताउनुभएको थियो । युक्त कार्यक्रम किशोर किशोरी अभिभावक र शिक्षकहरुकाे सहभागिता रहेको थियो ।
Mahesh Yadav
Be First to Comment