जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको छ ।
स्ट्राेम फाउन्डेसनकाे अार्थिक सहयोग र एविसि नेपालकाे अायाेजनामा पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -३,४ र ५ मा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे ।
पाल्हिनन्दन गाउँपालिका वडा नम्बर -३ सानाे कुश्मा , वडा नम्बर -४ बरमपुरवा र वडा नम्बर -५ भगतपुरा हर्दिमा जीवन वृत याेजनाबारे अभिभावकहरु संग छलफल कार्यक्रम सम्पन्न भएको हाे । सानाे कुश्ममा शिक्षक , बरमपुरवामा प्रहरी , र भगतपुरा र हर्दिमा टेलर मास्टर ( सिलाई मास्टर ) बन्ने सपना बाेकेका किशोरीहरुकाे जीवन वृत याेजनाबारे छलफल कार्यक्रम सम्पन्न भएको हाे ।
किशोरीहरुकाे मनाेकान्क्षा र भावना बुझि उनिहरु भित्र रहेकाे कला र प्रतिफालाई प्रतिस्फुटन गर्न र उनिहरुले साेेचेकाे सपना पूरा गर्नकाे लागि जीवन वृत याेजना बनाएको एविसि नेपालका सुपरभाइजर साईदा निश पठानले बताएईन ।
साथै किशोरीहरुकाे सपना सकार गर्न लाग्ने खर्च रकम र गर्नुपर्ने पुर्ब तयारी र अावश्यक पर्ने समाग्रिहरुकाे बारेमा उनिहरुकाे अभिभावकहरुसंग छलफल गरि जीवन वृत याेजना बनाएकाे एविसि नेपालकी भाेलेन्टिएर मनिता ढकालले बतानुभएकाे थियो
कार्यक्रम किशोरी र अभिभावकहरु लगाएत एविसि नेपालका भाेलेन्टिएर सुरेखा माैर्यकाे सहभागी रहेको थियो ।
महेश यादव
Be First to Comment