Press "Enter" to skip to content

संवाद किशोर किशोरी सञ्जालले समाजसेवीहरुकाे सहयोगमा माक्स बितरण गर्दै

नवलपरासी, नेपाल: पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नम्बर ५ का समाजसेवी तथा किशोर किशोरीहरुले माक्स बितरण गरेको छन ।

नयाँ भेेरियन्ट सहितको कोरोना भाईरसकाे संक्रमण बढ्दै जादा

 समाजसेवीहरुकाे सहयोगमा किशोर किशोरीहरुले अाम जनसमुदायमा माक्स बितरण  गरेका छन ।

समाजसेवी रामप्रवेश कुर्मिकाे अार्थिक सहयोग तथा संवाद किशोर किशोरी सञ्जाल सुस्ता-५ काे अायाेजनामा माक्स वितरण गरिएको हाे ।

समुदायमा काेराेना भाईरकाे संक्रमण बढ्दै जादा अाम नागरिकहरुलाई काेराेना भाईरसबाट बचनका लागि माक्स बितरण गरिएको बताउनुभयाे । स्वास्थ मापदण्डका नियमहरुलाई बताउदै सतर्क रहन र स्वास्थ जीवन अापन गर्न बताउदै माक्स बितरण गरिरहेको बताईन ।

Nawalparasi news

साथै नयाँ भेरियन्टकाे संक्रमण समुदायमा तिब्र रुपले फैलिदै जादा किशोर किशोरी र तिनका अभिभावकहरुलाई सचेत गराउनका लागि सुस्ता-५ रतनगंज चाेकमा समाजसेवी रामप्रवेश कुर्मिकाे सहयोगमा करिब २०० माक्स बितरण गरिएको सञ्जालकि अध्यक्ष रिमा काेहारले बताएकी हुन ।

महेश यादव

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from बिविधMore posts in बिविध »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *