Press "Enter" to skip to content

नगरको को लापरवाही, परासी स्थानीय बासि र व्यापारीहरु अान्दाेलित

पश्चिम नवलपरासीको सदरमुकाम परासीकाे स्थानीय बासि र व्यापारीहरु अान्दाेलित भएका थिए । परासी स्थित बजार तिर जान मुख्य सडक समयमै नबन्दा स्थानीय बासि र व्यापारीहरु अान्दाेलित भएका थिए ।परासी बजारकाे मुख्य सडक समयमै नबन्दा विगत सात वर्षदेखि सास्ती खेप्नुपरेको बताउदै परासीका स्थानीय बासि र व्यापारीहरू रामग्राम वडा नम्बर ५ काे वडा कार्यलय अगाडि टेन्ट लगाएर धर्ना बसि अान्दाेलन गरेका थिए ।

यस विषयमा पटकपटक अान्दाेल गरेतापनि केही सुनवाइ नभए र मानिसहरुलाई अावतजावत तथा स्वासप्रस्वासमा समेत समस्या भएको स्थानीय बासि र व्यापारीहरुकाे गुनासो रहेको थियो ।

parasi movement

साे समस्या समाधान र सडक समयमै निमार्ण गर्नकाे लागि सहायक प्रमुख जिल्ला अधिकारी ,रामग्राम नगरपालिकाका उपप्रमुख, रामग्राम नगरपालिका र उधाेग वाणिज्य संघ नवलपरासीलाई बाेधार्थमा राखेर ज्ञापन पत्र समेत अाज बुझाएका छन् ।साथै एकहप्ता भित्रै निमार्ण कार्य सुरु नभएमा याे भन्दा पनि कडा र चरण बद्ध रुपमा अान्दाेल गर्ने चेतावनी समेत दिएका छन ।

Mahesh Yadav

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from राजनीतिMore posts in राजनीति »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *