साथि मेराे कलम लक्ष्य मेराे नियुज बटुल्नु ।। काम मेराे व्यवसायीक ,पारिश्रमिक ओछ्यान मेराे कलम कपि ।। यात्रा मेराे घटनाको थुप्रो गन्तव्य मेरो देशको सुचना पुर्याउने ।। शिक्षा मेरो डुलिहिडने उदेश्य मेरो जनकारि गराउनु ।। काम मेरो गजबकाे जताततै हिडिरहने ।। कलम छ मेराे देशकाे चाैथाे अङ्ग बाट बनेको कहिल्यै…