Press "Enter" to skip to content

म कलम चालक पत्रकार

साथि मेराे कलम

लक्ष्य मेराे नियुज बटुल्नु ।।

काम मेराे व्यवसायीक ,पारिश्रमिक

ओछ्यान मेराे कलम कपि ।।

 यात्रा मेराे घटनाको थुप्रो

 गन्तव्य मेरो देशको सुचना पुर्‍याउने ।।

 शिक्षा मेरो डुलिहिडने

 उदेश्य मेरो जनकारि गराउनु ।।

काम मेरो गजबकाे

जताततै हिडिरहने ।।

कलम छ मेराे देशकाे चाैथाे अङ्ग बाट बनेको

कहिल्यै नराेक्ने नेपाल सरकारकाे पत्रकार महासंघकाे ढिक्काे बाट ।।

देशका मानिस चिन्छन मलाई

परिचित छु म जताततै ।।

मेराे परिचय साेध्छन मलाई

मेराे परिचय हाे म कलम चालक पत्रकार ।।

महेश यादव ( प्रेम )

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *