स्थानीयले सूचना कार्यान्वयन नगरेकाे भन्दै केही दिन पहिले समाचार प्रकाशित भएपछि चन्द्राैटा बजार बिहीबार अनुगमन गरिएको छ । शिवराज नगरपालिकाकी उप-प्रमुख शिवकुमारी थारुको नेतृत्वमा बजार अनुगमन गरिएको जनाइएको छ । शिवराज नगरपालिकाद्वारा गत असार २३ गते एक हप्ताको समय दिँदै सडकमा रहेका संरचना हटाउन सूचना जारी गरिएको थियो । तेस्राे…