जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले बाख्रा गाेठमा लुकाई छिपाई राखेकाे हातहतियार बरामद गरेकाे छ । जिल्लाको कृष्णनगर-८, लोहरौला बस्ने अन्दाजी ३२ बर्षिय अस्लम मुसलमानको घरबाट दिउँसो ४ बजेको समयमा १ किलाेमिटर उत्तर पुर्व पर्ने आफ्नै खेतमा फुसले छाएको कच्ची बाख्रा गोठमा लुकाई छिपाई राखेको अवस्थामा हातहरियार बरामद गरिएकाे छ । हातहतियारबारे…