Press "Enter" to skip to content

Posts published in “विचार”

माक्स वितरण गरि जनचेतना जगाउदै किशोर किशोरीहरु

पश्चिम नवलपरासीकाे पाल्हिनन्दन गाउँपालिका वडा नं. २ हरपुरमा माक्स वितरण कार्यक्रम सम्पन्न भएको छ । प्रगति किशोरी किशोरी सञ्जालकाे अायाेजनामा तपाईंको माक्स खै भन्ने अभियानका साथ हरपुर गाउँ र चाेक चाेकमा माक्स वितरण कार्यक्रम सम्पन्न गरिएको छ । सञ्जालकी अध्यक्ष निलज्याेति गाैडकाे अगुवाइमा र सञ्जालका किशोर किशोरीहरुकाे साथ सहयोगमा कार्यक्रम…