Press "Enter" to skip to content

Posts published in “राजनीति”

कोरोना काल भएता पनि व्यानर प्रदर्शन गरी महिला अधिकार दिवस मनाइयो

कपिलवस्तु, नेपाल: कपिलवस्तुको कृष्णनगरमा राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर सचेतनामूलक व्यानर प्रदर्शन गरि दिवस मनाइएको छ । “महिलाको सुरक्षा र अधिकार : संकटकालीन व्यवस्थापन हाम्रो सरोकार” भन्ने मुल नाराका साथ शान्ति पुन:र्स्थापना गृह कपिलवस्तुको आयोजना, कृष्णनगर नगरपालिका, महिला बाल बालिका शाखा, र इलाका प्रहरी कार्यालय कृष्णनगरको सहकार्यमा सचेतनामूलक व्यानर…