कपिलवस्तु साझेदारी वन व्यवस्थापन समितिले निर्माण गरेकाे नर्सरी अनुगमन गरिएको छ । वनले महाराजगन्ज नगरपालिकामा रहेकाे नर्सरीमा एक लाख ५० हजार बिरुवा उत्पादन गरेकाे समितिले जनाएको छ । नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायत जिल्लाका सक्रिय पत्रकार र वनका पदाधिकारीकाे टाेलीद्वारा साेमबार वनले नर्सरीमा उत्पादन गरेका बिरुवा लगायतकाे…