Press "Enter" to skip to content

Posts tagged as “Palhi Nandan”

पाल्हिनन्दन १ मा एक दिने भाषण तथा उद्घाेषण तालिम सम्पन्न , News of Nepal

आज पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिका वडा नं १ काे सभाहलमा एक दिने भाषण तथा उद्घाेषण तालिम सम्पन्न भएकाे छ ।पाल्हिनन्दन गाउँपालिका वडा नं १ काे आर्थिक सहयोग तथा नन्दन मिडिया हाउस प्रा.लिकाे आयाेजनामा उक्त तालिम सम्पन्न भएकाे हाे । नन्दन मिडिया हाउस प्रा.लि का प्रबन्धक सद्धाम हुसेन अन्सारीको अध्यक्षता तथा…