Press "Enter" to skip to content

Posts tagged as “Netra Bikram Chand Biplav”

विप्लवकाे अस्पताल र कार्यालय व्यवस्थापनकाे लागि ४ लाख कतार र बहराइन बाट सहयाेग

अस्पताल र कार्यालय व्यवस्थापनकाे लागि सहयाेग हस्तान्तरण तथा महासचिव विप्लवबाट प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ । जिल्लाको शिवराज नगरपालिका-९, शिवगढीमा शुक्रबार आयाेजित भर्चुअल मिटिङ मार्फत रकम हस्तान्तरण र प्रशिक्षण कार्यक्रम गरिएकाे विप्लवले जनाएकाे छ । नेपाली जन प्रगतिशील मोर्चा कतार र बहराइनले नेकपा केन्द्रिय कार्यालय भवन निर्माण लागि ४ लाख…