पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा बाडिपिडितहरुलाई राहत सामाग्री वितरण गरिएको छ । सरावल गाउँपालिकामा बाढिबाट डुबान भएको विस्थापित घरपरिवारहरुलाइ राहत सामाग्री वितरण गरिएको हाे । काेइकाकाे अार्थिक सहयाेग तथा गुड नेवर्स इन्टरनेसनलकाे प्राबिधिक सहयोग एवम् सहमतिकाे अायाेजनामा सन्चालित समावेशी ग्रामीण विकास परियोजना नवलपरासी अन्तर्गत स्थानीयद्वारा पहल परियोजना तथा सरावल गाउँपालिकाकाे समन्वयमा…