सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुकाे टाेलीले राष्ट्रिय मदरसा पुस्तकालयको अनुगमन गरेकाे छ । बिहीबार कार्यालय प्रमुख सुर्य प्रसाद भुसाल, इन्जिनियर ॠषिराम गौतम, सब इन्जिनीयर निरोज यादव लगायतको टोलीद्वारा जामिया सिराजुलवलुम अलसल्फीया कृष्णनगर नगरपालिका-३, लक्ष्मीनगर तथा पुस्तकालयको स्थलगत अनुगमन गरिएकाे जनाइएको छ । अनुगमनका गर्देै प्रमुख भुसालले मदरसा तथा पुस्तकालयलाई थप…