Press "Enter" to skip to content

Posts tagged as “Flood of Nepal”

यो समस्याको जिम्मेवार को हो? मेयर साहब जवाफ चाहियो

कपिलवस्तुमा अविरल बर्षातका कारण कृष्णनगर बजार क्षेत्र डुबानमा परेको छ । जिल्लाकै ठूलो भन्सार नाका भएकाे कृष्णनगर नगरपालिका वडा नं. २ को मस्जिद रोड, नगरपालिका रोड, बैंक रोड लगायत बजार क्षेत्र डुबानमा परेकाे हाे । पानी निकासको लागि ढल निकास नहुँदा बजार क्षेत्र डुबानमा परेको बताइएको छ । विगतका समय…