Press "Enter" to skip to content

Posts tagged as “Farmers of Nepal”

कृषकहरूलाई बजार र विकास सम्बन्धी तालिम , News of Nepal

मिलीजुली कृषक समूहका सदस्यहरूलाई बजार विश्लेषण र विकास सम्बन्धी तालिम प्रदान गरिएको छ । जिल्लाको शिवराज-५, चन्द्राैटामा राष्ट्रिय दलित नेटवर्कको सहयोगमा दियालो नेपालको समन्वयमा एक हप्ता सम्म उक्त तालिम प्रदान गरिएको आयाेजकले जनाएकाे छ । शिवराज नगरपालिका वडा ५ का अध्यक्ष अर्जुन पाण्डेले शुक्रबार समापन कार्यक्रमलाइ सम्बाेधन गर्दै तालिमले कृषकहरूलाई…