Press "Enter" to skip to content

Posts tagged as “blood donation”

रक्तदान के का लागी? News of Nepal

कपिलवस्तुको शिवराज-५, चन्द्राैटामा विजया दशमीको पूर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । रोट्ट्रयाक्ट क्लब अफ कपिलवस्तुको आयोजनामा गरिएको रक्तदान कार्यक्रममा ८१ जनाले रक्तदान गरेकाे क्लबका अध्यक्ष शिशिर पाख्रेलले जनाए । रक्तदान कार्यक्रममा शिवराज नगरपालिकाकी नगर उप-प्रमुख शिवकुमारी थारुले कोरोना महामारी लगायत अन्य रोगका बिरामी बढेर रगतको अभाव भएको समयमा…