Press "Enter" to skip to content

डर लाग्दो घोटाला: मिडियाको रकम हिनामिना अख्तियारसंग छानविनको माग, The Horizon Times, News of Nepal

प्रदेश नं २ मा सञ्चार क्षेत्रमा विकासको लागि आएको रकमको चरम दुरुपयोग हुन थालेपछि मिसनले छानविनको माग अगाडि बढाएको हो ।

biggest scam of Nepal


आज एक प्रेस विज्ञप्ति मार्फत प्रदेश नं २ सरकारले मिडिया क्षेत्रको लागि विनियोजन गरेको करोडौंको बजेट नक्कली बिल भरपाई तयार गरी स्थानिय जनप्रतिनिधि ,स्थानिय निकायमा कार्यरत अधिकृत ,लेखापालको मिलेमतोमा मिडियाको विकासको लागि सरकारले छुट्याएको रकम स्थानिय तह ,सरकारी , गैस सरकारी , संघ संस्था,सरोकार बाहिरका व्यक्ति , लगायतले आपसी मिलेमतोमा कमिसनमा रकमको व्यापक दुरुपयोग गरी असार मसान्तमा चलाएको पत्रकारिता तालिम मा भएको खर्च विवरणको छानबिन गर्न मधेश मिडिया मिसन केन्द्रिय कार्यलयले प्रेस विज्ञप्ति मार्फत अख्तियार अनुसंधान दुरुपयोग आयोगसँग माग गरेको छ ।

सिराहा विनोद

यो खबर प्रति तपाईको प्रतिक्रिया
+1
0
+1
0
+1
0
+1
0
+1
0
More from ग्लोबलMore posts in ग्लोबल »

Be First to Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *