प्रदेश नं २ मा सञ्चार क्षेत्रमा विकासको लागि आएको रकमको चरम दुरुपयोग हुन थालेपछि मिसनले छानविनको माग अगाडि बढाएको हो । आज एक प्रेस विज्ञप्ति मार्फत प्रदेश नं २ सरकारले मिडिया क्षेत्रको लागि विनियोजन गरेको करोडौंको बजेट नक्कली बिल भरपाई तयार गरी स्थानिय जनप्रतिनिधि ,स्थानिय निकायमा कार्यरत अधिकृत ,लेखापालको मिलेमतोमा…