थारु कल्याणकारीणी सभाका केन्द्रीय सदस्य जंजिर प्रसाद थारुले सरकारले जारी गर्दै गरेकाे जनगणनामा काेहि थारु नछुटाउने बताएका छन् । जिल्लाको गाेरुसिंगेमा शनिबार आयाेजित एक कार्यक्रममा थारुले यस्ताे बताएका हुन् । थाकस कपिलवस्तु जिल्ला कार्य समितिले आयाेजना गरेकाे १२अौँ राष्ट्रिय जनगणना जनचेतना तथा प्रशिक्षण र थाकस नगर कार्य समिति गठन कार्यक्रमलाई…