Press "Enter" to skip to content

Posts tagged as “Tharu news”

थारु पुर्खाैली सामग्री जुटाउन युवा सक्रिय, Nepal News

थारु समुदाय यतिबेला समुदायकाे अस्तित्व झल्किने पुर्खाैली सामग्री संकलनमा जुटेकाे छ । पहिचान जाेगाउन पछिल्लो समय लाेप हुँदै गएका खासगरी हस्तकला सामग्री संकलनकाे तयारी जुटेकाे हाे । थारु साँस्कृतिक संरक्षण केन्द्र कपिलवस्तुका अध्यक्ष पवन कुमार थारुले विशेषगरी बुद्घभुमि नगरपालिकाभित्र रहेका थारु जातिको घरघरमा पुगी सामग्री संकलन गरिरहेको बताए । ढकिया,…