Press "Enter" to skip to content

Posts tagged as “Tharu Kalyankarini Sabha”

थारु कल्याणकारीणी सभा द्वारा काेभिडबाट मृतक परिवारलाई राहत

थारु कल्याणकारीणी सभा कपिलवस्तुले स्थानीय विपन्न ५ घरपरिवारलाई राहत वितरण गरेकाे छ । जिल्ला भरी काेभिड प्रभावित भएका थारु समुदायका विपन्न परिवारलाई राहत वितरण गरिएको हाे । काेराेना संक्रमित भई मृत्युु भएकाे बाणगंगा नगरपालिका देउवापारका राम किसुन थारु,  बुद्धभुमि नगरपालिका टाँकुका विश्वानाथ थारु, भेलाईका महेश थारु रहेका छन् । त्यसैगरी…