Press "Enter" to skip to content

Posts tagged as “Tharu community”

आदिबासी जनजाति महासंघ कपिलवस्तुकाे नेतृत्वमा थारु, News of Nepal

नेपाल लोकतान्त्रिक आदिबासी जनजाति महासंघ कपिलवस्तुको तेस्रो जिल्ला अधिवेशन सम्पन्न भएकाे छ । नेकपा एमाले निकट जनवर्गीय संगठनकाे शनिबार सम्पन्न अधिवेशनले उमाशंकर थारुको नेतृत्वमा १७ सदस्यीय कमिटी चयन भएकाे हाे । जसको उपाध्यक्षमा बिन्द्र बहादुर गुरुङ, सचिवमा कुल बहादुर साेमै, सह–सचिवमा वीर सिंह र कोषाध्यक्षमा मञ्जु थारुलाई चयन गरिएको आयाेजकले…